६ साउन, काठमाडौं । भदई बैठाका छोरा सुनिलको स्वास्थ्य सुधारोन्मुख भएको चिकित्सकले बताएका छन् । उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाका अनुसार सुनिल बिस्तारै हिँड्डुल गर्न सक्ने भएका छन् । ‘सुनिलको स्वास्थ्य सुधारोन्मुख छ । बिस्तारै बोल्न पनि थालिसकेका छन्,’ डा. झाले भने । डा. झाका अनुसार सुनिलको टाउकोको ट्युमर सानो हुँदै गएको […]