१९ साउन, काठमाडौं । सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसलको तयारी थालेको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा हरेक वर्ष सुपथ मूल्य पसल सन्चालन गर्दै आएको सरकारले यस वर्ष पनि त्यसको तयारी थालेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले दशैंको घटस्थापनाभन्दा १५ दिन अघिदेखि सुपथ मूल्य पसल सन्चालन गर्ने गरी […]