समाचार

आयरल्याण्डले नेपालमा आएर शृंखला खेल्ने, भारत ‘ए’ सँग खेल्नेबारे छलफल

News Image

१९ साउन, काठमाडौं । नेपाली क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आयरल्याण्डको सिनियर टोलीले नेपालमा आएर शृंखला खेल्ने कुरा पक्का भएको बताएका छन् । एनपीएल टोली सुदूरपश्चिम रोयल्सको डगआउट पोडकास्टमा कुरा गर्दै चन्दले यस्तो बताएका हुन् । ‘आयरल्याण्ड पक्का आउँदै छ, गतवर्ष ए टिम आएर खेल्यो’ उनले भने । यसबारेमा आधिकारिक सूचना भने आउन बाँकी […]

TOP