५ साउन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको लफडा कार्यकर्तालाई लाज भएको बताएका छन् । मंगलबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा सिंहले नेताहरूले अहिले भइरहेको लफडा तुरुन्तै हटाउनुपर्ने बताए । ‘पूर्वराष्ट्रपतिको सदस्यता र जिम्मेवारीवाला लफडा छिटो टुंग्याउन जरुरी छ,’ उनले भने, ‘कसैले नवीकरण भैसकेको छ भन्छ कसैले पेन्डिङ छ भन्छ । जे गर्ने […]