समाचार

एमाले बैठकमा ट्रम्प, सी जिन पिङ र मोदीको उमेरको चर्चा

News Image

६ साउन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले पार्टीमा उमेर हदको विषय प्राविधिक भएको भन्दै उक्त विषयमा बहस नगर्न आग्रह गरेका छन् । मंगलबार पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिन पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उमेर उल्लेख गर्दै यस्तो बताएका हुन् […]

TOP