१९ साउन, काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले गत आवमा असार मसान्तसम्म १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष (२०८०/८१) को यसै अवधिमा कम्पनीले ६ करोड ९२ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । आयोजना प्रभावकारी सञ्चालनमा […]