काठमाडौं । यसअघिको हिट फिल्म ’खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगरले नयाँ फिल्म ’जलाकी’ निर्माण गर्दैछन् । चैतमा यस फिल्मको पहिलो चरणको छायांकन सकिएको छ । फिल्मको दोस्रो र तेस्रो चरणको छायांकन तयारी छ । ’खुस्मा’बाट अभिनेत्री उपासनासिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको नेसनल अवार्ड समेत जितेकी छन् । ’जलाकी’मा पनि उपासनाको मुख्य भूमिका छ । उनले यो […]