६ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८१÷८२ मा नेपालले साढे १० अर्ब रुपैयाँको स्याउ आयात गरेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकले एक वर्षमा १० अर्ब ५५ करोड ७५ लाख ६९ हजार रुपैयाँको ९ करोड २ लाख ५३ हजार १ सय २५ किलो स्याउ आयात भएको देखाएको छ । उक्त परिमाणको स्याउ […]