By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
नेपालको प्रमुख पर्यटकीय पदमार्गमा दक्ष ट्रेकिङ गाइडको अभाव छ । तलब, तालिम र सुरक्षाको सुनिश्चितता नहुँदा गाइडहरू दीर्घकालीन रूपमा टिक्न नसकिरहेको सो क्षेत्रका जानकार बताउँछन् ।