समाचार

लुम्बिनी फरेस्टर एक्सिलेन्सी अवार्ड घोषणा

News Image

१९ साउन,बुटवल । नेपाल वन प्राविधिक संघ, लुम्बिनी प्रदेशले लुम्बिनी फरेस्टर एक्सिलेन्सी अवार्ड घोषणा गरेको छ । वन व्यवस्थापन, जैविक विविधता संरक्षण, वनजन्य स्रोत साधनको दिगो प्रयोग तथा सामुदायिक वन संरक्षणमा विशेष योगदान दिने व्यक्ति वा संस्थालाई हरेक वर्ष संघ स्थापना दिवसमा सम्मान गर्ने निर्णय गरेको छ । वन क्षेत्रको संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा […]

TOP