समाचार

दुई दिनमा ३५ सय बढ्यो सुन

News Image

१८ साउन, काठमाडौं । सोमबार पनि सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो । अघिल्लो एकै दिन ३४ सय रुपैयाँ मूल्य बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ […]

TOP