फाइभजी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन
मन्त्रालयमा आज आयोजित एनटिसी र एनटीएको २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर–जी विस्तार व्यापाक बनाउँदै फाइभ–जी नेटर्वकको थालनी तत्कालै गर्न निर्देशन दिएका हुन् ।