१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले युवा नेतृत्वकर्ताहरुको सम्मेलन ‘फ्युचर लिडर्स समिट २०२५’ गर्ने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर समिट गर्न लागिएको रास्वपाले जानकारी गराएको छ । अन्तर्राष्ट्रिय दिवस अगष्ट १२ मा पर्दछ । नेपाली समय अनुसार यही साउनको २७ गते अन्तर्राष्ट्रिय युवा दिवस परेको छ । रास्वपाको युवा तथा […]