By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैयामा कान्द्रा नदीमा डुबेर १३ वर्षीय बालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिसैयाका उपेन्द्र कडायत नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। खोजीपछि उनको शव नदीमै फेला