समाचार

रौतहटमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु

News Image

१९ साउन, रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा धान खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । ईशनाथ नगरपालिकाका-८ मन्सरी टोलमा धान खेतमा पानी हाल्न प्रयोग गरेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा ५५ वर्षीय शेख जाफिरको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका जाफिरलाई उपचारका लागी प्रादेशिक अस्पताल गौरमा पुर्‍याइको […]

TOP