समाचार

एक अर्ब खर्च गरेर कसैको पुरानो ब्याग किन किन्छन् मान्छे ?

News Image

गत महिना पेरिसको सोथबी लिलामी घरले जेन बर्किनको पुरानो हर्मिस ब्याग ८६ लाख युरो अर्थात १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी मूल्यमा बेचेको थियो । जेन बर्किन इङ्लिस कलाकार हुन् । उनी गायिका, अभिनेत्री तथा फेसन आइकनका रुपमा परिचित थिइन् । यो लेदर ब्याग १९८४ मा बर्किनका लागि विशेष तरिकाले बनाइएको थियो । यो […]

TOP