समाचार

राष्ट्रसंघीय मानवअधिकार शिखर सम्मेलनमा गायिका आश्रा कुवँरको भाषण

News Image

न्यूयोर्क । युवापुस्तामा रुचाइएकी नेपाली गायिका, गीतकार तथा वातावरणीय अनुसन्धानकर्ता आश्रा कुँवर पछिल्लो समय चर्चामा छिन् । संगीतसँगै उनी वातावरणीय अभियन्ता पनि हुन् । हालै उनले न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा आयोजित १९ औं अन्तर्राष्ट्रिय मानवअधिकार शिखर सम्मेलनमा प्रतिनिधिको रूपमा मुलुकको प्रतिनिधित्व गरिन् । शिखर सम्मेलनमा कुँवर एक मात्र नेपाली वक्ता थिइन्, जहाँ उनले नेपालमा जलवायु परिवर्तन […]

TOP