समाचार

सञ्चालनमा आयो कर्णाली करिडोरको खच्च सडक

News Image

१९ साउन, हुम्ला । दुई दिनदेखि अवरुद्ध भएको कर्णाली करिडोरअन्तर्गत हुम्लाको खच्च सडक सञ्चालनमा आएको छ । सर्केगाड गाउँपालिका-१ स्थित खच्चमा पहिरो खस्दा सडक अवरूद्व भएको यो । पहिरोले अवरुद्ध बनेको सडक २ दिनपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले बताए । पहिरो पन्छाएर आइतबारदेखि अवरुद्ध सडक खुलाइएको उनले बताए । सडक […]

TOP