समाचार

दशैंको फूलपातिमा प्रकाश सपुतका दुई फिल्म सँगै

News Image

काठमाडौं । एकैदिनमा अभिनेता तथा गायक प्रकाश सपुतका दुई फिल्म प्रदर्शनमा आउने भएका छन् । त्यो पनि दशैंको फूलपातिमा ! असोज १३ गते सपुत अभिनित ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनमा आउने भएका हुन् । यी दुबै फिल्मले पोस्टर सार्वजनिक गर्दै प्रचारप्रसार थालेको जनाएका छन् । फिल्मका पोस्टरमा सपुतलाई उनको क्यारेक्टर लुक्समा देख्न सकिन्छ । कमेडी […]

TOP