समाचार

अदिती बुढाथोकी लण्डनको क्रिकेट रंगशालामा के गर्दैछिन् ?

News Image

काठमाडौं । मोडल तथा अभिनेत्री अदिती बुढाथोकी केही सातायता लण्डनमा ब्यस्त छिन् । त्यहाँबाट उनले क्रिकेट हस्तीहरूसँग गफगाफ गर्दै गरेका भिडियो र फोटो सेयर गरिरहेकी छन् । यसबाहेक, घुमघामका आकर्षक फोटो पनि देख्न पाइन्छ । उनले क्रिकेट हस्तीहरू ब्रेट ली, सुरेश रैना, क्रिस गेलसँग कुराकानी गरेका रमाइला भिडियो पनि सामाजिक संजालमा सेयर गरिरहेकी छन् । […]

TOP