६ साउन, काठमाडौं । सन् २०२६ मा जापानको आइची नागोयामा २०औं एसियन गेम्स आयोजना हुँदैछ । त्यसका लागि अहिले नेपालमा केही खेलका खेलाडीहरु मिसन २६ अन्तर्गत रहेर विशेष प्रशिक्षण गरिरहेका छन् । यसै सन्दर्भरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले मिसन २०२६ राष्ट्रलाई खुशी बनाउने योजना भएको बताएका छन् । गत आर्थिक वर्ष […]