मानवीय क्षमताले युक्त रोबोट अर्थात् ह्युमानोइड रोबोटले एकपटक पुन: सबैलाई अचम्ममा पारिदिएको छ । पछिल्लो जानकारी अनुसार चिनियाँ कम्पनी AiMOFA रोबोटिक्सले निर्माण गरेको मर्निन नामक रोबोटले मानिसको सहयोगबिना नै कारको ढोका खोल्न सफल भएको छ । रोबोटको यस्तो सफलताले सबैलाई अचम्मित तुल्याएको छ । वास्तवमा कारको ढोका खोल्नु मानिसका लागि कुनै ठूलो काम होइन । […]