समाचार

‘बहुविवाह’को प्रसंगमा केकी भन्छिन् : जो हुनुहुँदैन

News Image

काठमाडौं । सरकारले निश्चित परिस्थितीमा छुट दिने गरि बहुविवाहको कानुन ल्याउन लागेको भन्दै मिडियामा आउन खबर आउन थालेपछि यसलाई लिएर बहस चर्किएको छ । धेरैले सरकारको यो प्रयासले सामाजिक विकृत निम्त्याउने र लैंगिक असमानता बढाउन सक्ने भन्दै विरोध गरिरहेका छन् । कलाकारले पनि यसबारे आफ्नो धारणा राख्दै प्रस्तावित कानुनप्रति असहमति जनाइरहेका छन् । यस्तोमा, अभिनेत्री […]

TOP