समाचार

७८ लाख बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा एक युवा पक्राउ

News Image

१९ साउन, काठमाडौं । ७८ लाख रुपैयाँ भन्दा बढीको अवैध अभौतिक मुद्रा क्रिप्टोको कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१६ चिसापानी घर भएका २१ वर्षीय सुशान्त दाहाल छन् । उनले ७८ लाख ३० हजार ३८८ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको प्रहरीले बताएको छ । पक्राउ परेका दाहाल विरुद्ध अभौतिक […]

TOP