समाचार

बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

News Image

१९ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका–१ गागालफेदी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका–५ लुभु घर भएका ६० वर्षीय जनक राउत र भक्तपुर चुँनारायण नगरपालिका–७ कमलविनायक बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–१ घर भएका ३५ वर्षीय गणेश तामाङ रहेका छन् । उच्च अदालत पाटनको २०७५ […]

TOP