काठमाडौं । पछिल्लो समय नेपालबाट र नेपाल हुँदै कैलाश मानसरोवर यात्रामा जानेको संख्या बढिरहेको छ । तर, यात्रा कसरी गर्ने, कुन रुट सजिलो र रमाइलो छ जस्ता जिज्ञासाको जवाफ एउटै पुस्तकमा थिएन । ती प्रश्नको एउटै सजिलो र रसिलो जवाफ अब ‘कैलाश कोरा’ पुस्तकमा पढ्न सकिन्छ । नियात्राकार राजेन्द्रमान डङ्गोलले लेखेको ‘कैलाश कोरा’ पुस्तक पब्लिकेसन […]