समाचार

यी हुन् फोनमा फ्लाइट मोडका ५ काम

News Image

मोबाइल फोनमा फ्लाइट मोड वा एयरप्लेन मोड यस्तो एउटा फिचर हो जसलाई धेरैजसो मानिसहरुले केवल हवाई यात्राको समयमा मात्रै प्रयोग गर्दछन् । यो फिचरले फोनका सबै वायरलेस कनेक्सनहरुलाई अस्थायी रुपमा बन्द गरिदिन्छ । फोनमा फ्लाइट मोड सक्रिय बनाएपछि त्यसको मोबाइल नेटवर्क, वाइफाई, ब्लूटुथ आदिजस्ता सेवा बन्द हुन्छन् । हवाई जहाजको नेभिगेसन प्रणालीमा फोनका कारण कुनै […]

TOP