१९ साउन, काठमाडौं । बोलबम हिंडेकी महिलाको सुन्दरीजलमा मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भइ काठमाडौं कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी छिन् । उनको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले बताए । प्रहरीका अनुसार उनी सोमबार राति १:३५ बजेतिर गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल सुन्दरीमाई मन्दिरमा बोलबम गएकी […]