समाचार

कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन आज संसद्‌मा पेस नहुने

News Image

१९ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले आज पनि प्रतिनिधिसभामा प्रतिवेदन पेस नगर्ने भएको छ । सभामुख, संसद् सचिवालय र छानबिन समिति सचिवालयले दिएको जानकारी अनुसार, आजको बैठकमा प्रतिवेदन पेस नहुने भएको हो । सोही अनुसार बैठकको कार्यसूची तयार भइसकेको छ । ‘आजको बैठकमा प्रतिवेदन पेस हुँदैन । […]

TOP