१९ साउन, काठमाडौं । सोमबार बिहान सवा ६ बजेतिर बूढानीलकण्ठ नगरपालिका–२ भंगाल दूधडेरी नजिक हातमा हत्कडी लगाएको एक मानिस देखा परे । प्रहरी पनि नभएको र वरपर साथमा कोही देखा नपरेपछि स्थानीय अचम्ममा परे । एक स्थानीयले प्रहरी प्रभाग बूढानीलकण्ठमा खबर गरे–‘हत्कडीसहितका मान्छे फेला परेको छ ।’ लगत्तै प्रभागको टोली घटनास्थल पुग्यो । स्थानीयले भनेजस्तै […]