१९ साउन, काठमाडौं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद प्रधानले भिजिट भिसा प्रकरणमा सभामुखले सरकारपक्षीय भूमिका खेलेको उनको आरोप छ । उनले भिजिट भिसा प्रकरणका कारण संसदमा रहेको विवाद समाधानका लागि अग्रसर हुन आग्रह गरे । ‘३० लाख जनताको प्रतिनिधित्व […]