१९ साउन, गोरखा । गोरखामा ५५ करोड लागतमा सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ । एनपीआई गोरखा हस्पिटलले १ भदौदेखि सञ्चालनमा आउने भएको छ । गोरखा सदरमुकाममा निर्माण भएको सुविधा सम्पन्न एनपीआई गोरखा हस्पिटलले १ भदौदेखि आफ्नो सेवा सुरु गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै सञ्चालक समितिले यस्तो जानकारी गराएको हो । गण्डकी […]