काठमाडौं । मिरुना मगर यतिबेला घरेलु फिल्मकी डिमान्डेड र ब्यस्त अभिनेत्री । उनलाई भाग्यमानी एक्ट्रेस भन्दा पनि हुन्छ । नहोस् पनि किन, उनका अधिकांश फिल्म हिटै हिट छन् । करिअरको पूर्वाद्धमा उनका फिल्मले ‘सिनेपाः बक्सअफिस’मा कमाल गर्न सकेनन् । ‘कबड्डी ४’, ‘जारी’, ‘नांगो गाउँ’पछि उनले पछाडि फर्केर हेर्नुपरेन । बक्सअफिसमा मिरुनाको त्यो ह्याट्रिक थियो । […]