काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले सोमबार पशुपति पुगेर त्यहाँ आयोजित महायज्ञमा आर्थिक सहयोग प्रदान गरेका छन् । आगामी फिल्म ‘माग्ने राजा’ प्रवर्धनको लागि त्यहाँ पुगेका उनले व्यक्तिगतरुपमा २५ हजार १ रुपैयाँ दिएका हुन् । भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्न मानवसेवा फाउण्डेसनले महायज्ञ आयोजना गरेको हो । केदारसँगै अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक […]