समाचार

लजमा जुवातास खेलिरहेका १३ जना पक्राउ

News Image

कैलाली । धनगढीमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।  धनगढी उपमहानगरपालिका-३ भाटभटेनी नजिकै बस्ने ४० वर्षीय खडक कुँवरले सञ्चालन गरेको सुदूरपश्चिम रेस्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कुँवर समेत १३ जनालाई

TOP