काठमाडौं । औषधि उद्योगीहरूको संस्था नेपाल औषधि उत्पादक संघ(एपोन)को अध्यक्षमा विप्लव अधिकारी चयन भएका छन् । काठमाडौंमा जारी ३१औँ साधारणसभाले अधिकारीलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो । अध्यक्षका अर्का प्रत्यासी दिपक प्रसाद दाहालले उम्मेदवारी फिर्ता लिएपछि आफू सर्वसम्मत भएको अधिकारीले जानकारी दिए । दाहाल एपोनका पूर्वअध्यक्ष हुन् । दुई वर्षअगाडि भएको निर्वाचनमा अध्यक्ष्यको उम्मेदवार रहेका […]