समाचार

‘सिने सर्कल अवार्ड’ भदौ २६ मा हुने

News Image

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा सक्रिय सर्जकलाई हौसला प्रदान गर्ने उद्देश्यले सिनेमा सर्कलको आयोजनामा ‘सिने सर्कल अवार्ड २०८२’ हुने भएको छ । भदौ २६ गते समारोह आयोजना हुने जनाइएको छ । यो अवार्ड उपराष्ट्रपतिको प्रमुख आतिथ्यतामा आयोजना हुँदै आइरहेको छ । सिने सर्कल नेपालका संरक्षक तथा चौधरी समूहका प्रबन्ध निर्देशक वरुण चौधरीको संरक्षणमा कार्यक्रम सञ्चालन […]

TOP