समाचार

माओवादीले रोकेको अभियान भदौ १५ बाट सुरु हुने, केन्द्रीय समिति दशैंपछि

News Image

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति बैठक दशैंपछि बस्ने निर्णय गरेको छ । मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यसबारे जानकारी गराएका हुन् । उनका अनुसार, दशैंपछि तिहार अघि केन्द्रीय समिति बैठक बस्ने निर्णय भएको हो । ‘केन्द्रीय समितिको बैठक दशैं पछि […]

TOP