समाचार

यी हुन् माओवादी स्थायी समिति बैठकका २६ निर्णयहरू

News Image

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज सकिएको छ । बैठकले विभिन्न २६ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ । बैठक १६ साउनदेखि सुरु भएको थियो । हेर्नुहोस् निर्णयहरू : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको यही १६ साउनदेखि सुरु भएको बैठक आज सम्पन्न भएको छ।  बैठकले निम्नबमोजिम समसामयिक […]

TOP