१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी बैठकको माइन्युटमा हस्ताक्षर गर्ने बताएका छन् । पार्टी बैठकमा शर्माले माइन्युटमा हस्ताक्षर गर्ने बताएको उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि सापकोटाले यसबारे जानकारी गराएका हुन् । ‘जनार्दन शर्मा प्रभारको विषयमा छलफल धेरै खुला, सिधा र स्पष्ट रुपमा चल्यो । राम्रोसँग चल्यो,’ सापकोटाले भने, ‘यसमध्ये उहाँले […]