पछिल्लो समयका दम्पतीमा गर्भावस्था र परिवार नियोजन सम्बन्धी प्राथमिकताहरू परिवर्तन भइरहेका छन् । करियर र पारिवारिक जिम्मेवारीबीच सन्तुलन राख्न सन्तुलन सन्तान जन्माउने कुरामा पूर्वयोजना बनाउने गर्छन् । यसका लागि विभिन्न गर्भनिरोधक विधिहरू प्रयोग गरिरहेका हुन्छन् । महिलाहरूमा गर्भनिरोधक चक्कीको प्रयोग पनि यस्तै एक लोकप्रिय विधि हो । यद्यपि, गर्भनिरोधक चक्कीबारे विभिन्न भ्रमहरू छन् । यी […]