१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी उपमहासचिव जनार्दन शर्माले बैठकमा आत्मालोचना नगरेको बताएको छ । पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाका अनुसार, शर्माको रियलाइजेसन (आत्मालोचना) को मात्रा भने बढेको छ । ‘आत्मालोचना त गर्नुभएको छैन । तर रियलाइजेसनको मात्रा बढेको छ,’ सापकोटाले भने । छलफल गर्दै जाँदा यो विषय टुंगिने उनले […]