समाचार

माइतीघरमा नकाब लगाएर पिछडावर्गको प्रदर्शन (तस्वीरहरू)

News Image

१९ साउन, काठमाडौं। नेपाल पिछडा वर्ग महासंघले सरकारसँग ५ बुँदे माग राख्‍दै आन्दोलन गरेको आज १५५औ दिन पुगेको छ । उनीहरूले माइतीघरमा नकाब लगाएर प्रदर्शनमा उत्रिएका हुन् । महासंघसँग सरकारले पटक-पटक गरेको सम्झौता कार्यान्वयन नभएको भन्‍दै आन्दोलनमा उत्रिनु परेको पिछडावर्ग आन्दोलन समितिले जनाएको छ । यस्तै राष्ट्रिय समावेशी आयोगले पिछडा वर्गको थर सूचीकरण सम्बन्धी मन्त्रालयमा […]

TOP