१९ साउन, काठमाडौं । आफ्नै थातथलो सिन्धुली फर्कने भन्दै हायू परिवार पोखराबाट बिदा भएका छन् । हायू परिवारलाई सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रवीन श्रेष्ठको जिम्मा लगाएर बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले बताए । उर्मिला हायूसहितको उनको १९ जनाको परिवारलाई प्रहरी समेतको राहेबरमा पोखरा महानरपालिकाका मेयर धनराज आचार्यले बिदा […]