समाचार

शिक्षक आन्दोलनले १२ कक्षाको नतिजामा ढिलाइ, साउन अन्तिममा सार्वजनिक गर्ने तयारी

News Image

५ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा साउन अन्तिम साता सार्वजनिक गर्ने तयारी गरेको छ । क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो ।  तर गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ हुने भएको हो । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण […]

TOP