१९ साउन, काठमाडौं । जो रुट र ह्यारी ब्रूकले शतक बनाएपनि फिनिसिङ हुन नसक्दा इंग्ल्याण्डले भारतसँगको पाँचौं टेस्टमा हार बेहोर्दै शृंखला जित्नबाट वञ्चित भएको छ । भारतले ६ रनको जित निकाल्दै शृंखला हार टार्दा शृंखला २-२ को बराबरीमा सकियो । पाँचौं टेस्ट जित्न भारतले दिएको ३७४ रनको लक्ष्य इंग्ल्याण्ड पाँचौं दिन पहिलो सेसनमा ३६७ रनमा […]