समाचार

सिक्किमका प्रतिस्पर्धीलाई ‘भ्वाइस किड्स’मा जिताउन मुख्यमन्त्रीको आग्रह

News Image

काठमाडौं । सिक्किमका मुख्यमन्त्री प्रेम तामाङले ‘भ्वाइस किड्स’ सिजन ४ का फाइनलिस्ट आयन राईलाई जिताउन आग्रह गरेका छन् । सामाजिक संजालमार्फत शुभकामना दिँदै उनले फिनालेमा विजयी गराउन आग्रह गरेका हुन् । आयनलाई जिताउन आफ्नो साथ हुने मुख्यमन्त्री तामाङले जनाएका छन् । मुख्यमन्त्रीलाई भेट्न आयनका बुवा मणिकुमार राई पुगेका थिए । त्यसपछि उनीसँगको फोटो सेयर गर्दै […]

TOP