६ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्ड (केसिबी) बीच द्वीपक्षीय क्रिकेट शृंखला गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार सन् २०२६ देखि सुरु हुने गरी पुरुष र महिला क्रिकेट टोलीका बीचमा वार्षिक कम्तीमा ३ टी-२० आई खेल र थप एकदिवसीय खेलहरू पनि खेलिने छन् । दुवै देशले प्रत्येक वर्ष दुईपक्षीय […]