१९ साउन, काठमाडौं । सरकारले राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ स्वीकृत गरेको छ । श्रम आप्रवासन र वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, उत्तरदायी र दिगो बनाउने उद्देश्यले १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको नीति मन्त्रिपरिषद्बाट स्वीकृत भएको प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । यो नीतिको […]