कला सधैं सुन्दर हुँदैन । सौम्य हुँदैन । यो प्रश्न पनि हुन्छ । खबरदारी हुन्छ । सम्भवत: बेलायतका कलाकार पिटर केनार्डले युवावयमै यो कुरा बुझे । र, यसलाई यथार्थ बनाउन लागिपरे । आज आइपुग्दा उनले यस कुरालाई वास्तविक बनाएका हुन् । किनकि सामाजिक अन्याय, युद्ध, आणविक हतियार र पूँजीवादी शोषणविरुद्ध कलामार्फत उनले बोल्न थालेकै ५० […]